कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपतिबाट ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान’

काठमाडौं, १५ भदौ । राष्ट्रिय युवा प्रतिभा सम्मान-२०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनीकान्त झालाई “राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८”  बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम […]

सम्बन्धित सामग्री

मिस नेपालका प्रतिस्पर्धी भन्छन्- अब ब्युटी मात्र होइन, क्षमता र आत्मविश्वास पनि

काठमाडौं । मिस नेपाल-२०२३ को ग्राण्ड फिनाले आयोजना हुन तीन साता बाँकी छ । ताज जित्नका लागि सुन्दरीहरु यतिबेला मेहनत गरिरहेका छन् । कोरियोग्राफर र प्रशिक्षकले व्यक्तित्व विकास, नृत्यदेखि शारीरिक सुगठनको कौशल सिकाइरहेका छन् । पेजेन्टका २४ सेमिफाइनलिस्ट सुन्दरीले अनलाइनखबरसँग तयारी, प्राथमिकता, योजना र रमाइला किस्साबारे गफगाफ गरे । ग्राण्ड फिनालेलाई लिएर कोही सुन्दरी उत्साहित […]

मिसेस मंगोल नेपालको ताज सम्झना तामाङलाई

काठमाडौं : मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदीको ताज पहिरिएकी हुन्।हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा बुधबार सम्पन्न विवाहित मंगोलियन समुदायका महिलाहरूको सो सौन्दर्य प्रतियोगितामा अन्जना पयाब्गु लिम्वुफस्ट रनर अप तथा शर्मिला बलामी सेकेन्ड रनर अप हुन सफल भएका छन्।चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्

राजेश र नीतिले गरे फिल्म तथा टीभी स्कुलको उद्घाटन

फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र  आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतले गरे ।स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुनेछ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्कुलमा अभिनेता हमाल

मिसेस एण्ड मिस गुरुङ २०२२ : अडिसनबाट छानिए सिजन ३ का सहभागी

काठमाडौं : एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुने मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को पहिलो अडिसन भएको छ। राजधानीमा भएको अडिसनमा काठमाडौंभित्र र बाहिरबाट गरि ४० जना प्रतियोगी सहभागी थिए।गुरुङ समुदायका अविवाहित तथा विवाहित महिलाको कला‚ संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्न आयोजना गरिने प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ-२०२१ चिनीमाया गुरुङ, मिसेस गुरुङ-२०२१ फर्स्ट रनरअप पूजा गुरुङ, मिसेस तामाङ-२०२० आकृति ता

फेश अफ द माडवारी किड्स २०२१ को तयारी

न्युज अफ नेपाल, काठमाडौं । माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा आउँदो शनिबार विजेताको चयन हुँदै छ । प्रतियोगीहरु विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवं अभिनेता दिक्पाल कार्की र पुनम बर्माले प्रशिक्षण दिइरहेका […]

अडिसनमा मिस ईकलेज

अडिसन राउन्डमा सहभागिहरुको व्यक्तित्व, आत्मविश्वास र कम्युनिकेसन कलालाई कोरियोग्राफर रोजिन शाक्य र पूर्व मिस ईकलेज विजेता नितिका कर्माचार्यले मुल्यांकन गरेका थिए । अडिसन राउन्डमा चयन भएकाहरुको विभिन्न विषयमा करिब एक महिनाको प्रशिक्षण पश्चात फाइनल प्रतिस्पर्धा संचालन हुने बताइएको छ ।