संरक्षणकर्मी डङ्गौरालाई प्रतिभा सम्मान

कैलालीका संरक्षणकर्मी हिरुलालल डङ्गौरा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ । संरक्षणमा योगदान पुर्‍याएको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।

सम्बन्धित सामग्री

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

काठमाडौँ । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ) लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेकी हुन् ।

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ) लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेकी हुन् ।यसैगरी अघिल्लो वर्