काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो । यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमान […]