सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाखको कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आज भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सर्लाहीको आयोजना गाउँपालिका उपाध्यक्ष गिता देवी महतोको अध्यक्षतामा व्यवसायीक माछा ब्लक विकास कार्यक्रम मत्स्य जन्य उत्पादनको अभिमुखिकरण अौजार उपकरण वितरण […]
The post चन्द्रनगरमा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाख कृषि सामग्री वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक.