कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै

मान्म (कालीकोट), १ पुस । कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना […]

सम्बन्धित सामग्री

काभ्रेका १३ पालिकामा प्रतिस्पर्धा उन्मुख ‘आत्महत्या’

काभ्रेका १३ पालिकामा तीस महिनाको अवधीमा महाभारतमा सबै भन्दा कम एक जनाले आत्महत्या गरेका छन् भने सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ४७ जनाले आत्महत्या गरेका छन् । खानिखोलामा पाँच र तेमालमा दश जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक हुँदा बनेपा नगरपालिकामा ४६ जनाले आत्महत्या गरेका छन् । बाँकी पालिकामा उस्तै तथ्याङ्क देखिएको छ । काभ्रे  ।  […]

६८४ स्थानीय तहको मत परिणाम : करिब ४५ प्रतिशत पालीकाको नेतृत्व काँग्रेसलाई

काठमाडौँ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्याङ्क अनुसार ६८४ स्थानीय तहको नतिजा आइसकेको छ । नेपाली काँग्रेसले ३०४ स्थानीय तहको नेतृत्व जितेको छ । नेकपा एमालेले १८६ पालिकामा विजय हासिल गरेको छ । काँग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ । यस्तै माओवादी केन्द्रले ११७ […]

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–मा

चितवनमा २८९ नयाँ क्षयरोगी

जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन्। हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ।

चितवनमा थपिए २८९ जना नयाँ क्षयरोगी, भरतपुर महानगरमा मात्रै १५३ जना

चितवन : चितवनमा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्मको तथ्यांकमा बिरामी थपिएका हुन्। हरेक चार-चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ। कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो। यस्तै, खैरहनीमा ३३, माडीमा…

डोटीको जनसंख्या : कुन पालिकामा बढ्यो, कुनमा घट्यो ?

२६ माघ, डोटी । २०६८ सालको जनगणनाभन्दा २०७८ सालको जनगणनामा डोटीको जनसंख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख पाँच हजार ६८३ रहेको छ । ०६८ को जनगणना अनुसार दुई लाख ११ हजार ७४६ रहेको थियो । तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको वार्षिक जनसंख्या […]

काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

काभ्रे, माघ १४। जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणनामाथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो । बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा पालिकामा कायम भएको […]

‘जनगणना-२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली त...

झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]

भूमिहीनको तथ्याङ्क सङ्कलन सुरु

तनहुँको थप चार पालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलन सुरु भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका थप चार स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन सुरु गरेको हो।...