काभ्रेका १३ पालिकामा तीस महिनाको अवधीमा महाभारतमा सबै भन्दा कम एक जनाले आत्महत्या गरेका छन् भने सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ४७ जनाले आत्महत्या गरेका छन् । खानिखोलामा पाँच र तेमालमा दश जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक हुँदा बनेपा नगरपालिकामा ४६ जनाले आत्महत्या गरेका छन् । बाँकी पालिकामा उस्तै तथ्याङ्क देखिएको छ । काभ्रे । […]