कर्णाली प्रदेश सरकारलाई विश्वासको मत

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अन्ततः जोगिएको छ । शुक्रवार सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि भएको मतदानमा २२ मत प्राप्त गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । उहाँको विपक्षमा १५ मत परेको थियो ।

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परेको छ। चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए। शर्मा पुस २७ […]

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ […]

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिन थाले छलफल

माघ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्। ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा

सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए । उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्

विश्वासको मत पाएपछि के भने मुख्यमन्त्री शाहीले ?

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताए ।  “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उनले भने, “जनअपेक्षा अनुरुप निर्माण भएको सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ ।” मुख्यमन्त्री शाहीले बदलिएको राजनीतिक समीकरणका कारण...

कर्णाली प्रदेश : राप्रपा तटस्थ  बस्ने, मुख्यमन्त्रीलाई हम्मे

दैलेख : आज विश्वासको मत लिने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा राप्रपाले मतदान नगर्ने भएको छ। राप्रपाले केन्द्रको  निर्णयअनुसार प्रदेशमा पक्ष वा बिपक्षमा मतदान नगर्ने निर्णय भएको राप्रपा कर्णालीले जनाएको हो।राप्रपा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य दीपबहादुर शाहीले भने, 'पार्टी केन्द्रको निर्णयअनुसार हामी कर्णालीमा प्रदेश सरकारको पक्ष वा विपक्षमा मतादान गर्दैनौं।'कर्णाली प्रदेश सभामा ४० जना सांसद रहेकामा एमालेतिर लागेका माओवादीका सां

कर्णाली प्रदेश : केन्द्रको निर्णय कुर्दै कांग्रेस

सुर्खेत – कर्णाली प्रदेशमा शुक्रवार (आज) प्रदेश सरकारले संसदबाट विश्वासको मत लिँदैछ । शुक्रवार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन लाग्नुभएको हो । तर नेपाली कांग्रेसले कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन । शुक्रवार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक विना निष्कर्ष सकिएको छ । कर्णालीमा कांग्रेसले कसलाई सहयोग गर्ने भनेर केन्द्रको निर्णय कुरेको छ । केन्द्रले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्ने कांग्रेसका सांसदले बताएका छन् ।  ...