हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट : आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले डिसेम्बर ९ देखि ’डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् । ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

प्रभु बैंकमा खाता खोल्दा डिशहोमका ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार  प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।   प्रभु बैंक र डिश...

सिटिजन्स बैंकको कार्डबाहकलाई नेसनल प्याथल्याबमा उपचार गर्दा आकर्षक छुट

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ‘क’वर्गका नेसनल प्याथल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने सम्झाैता भएको छ। बैंक र नेसनल प्याथल्याबबीच भएकाे समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थप्याकेजहरूमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ […]

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुट

चितवनको भरतपुरमा अवस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ । ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ  भने सोही अवसरमा छुट पनि प्रदान गर्न लागिएको हो ।  जसअनुसार मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरिएको छ । अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् । यस्तै वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्ड

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिमा आकर्षक छुट पाउने भएका छन् । काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । । उक्त क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवा लिए बापतको रकम महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा क्यूआर(स्क्यान पे) मार्फत भुक्तानी गर्दा आकर्षक […]

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता भएसँगै महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस प्रकारको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको […]

एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा आकर्षक छुट

काठमाडौं, १६ पुस । एनसीसी बैंक र चितवनको भरतपुरस्थित् होटल सिराइचुलीबीच सम्झौता भएको छ । बैंक र ४ तारे होटलबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो । दुई कम्पनीबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । […]

डिशहोमको रिचार्जमा आकर्षक छुट

काठमाडौं । चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन् । यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।  यो योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्यान्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् ।हरेक नयाँ कलेक्सनमा ग्राहकहरुले २ ह