आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

काठमाडौँ – आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ। पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो। जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख […]

सम्बन्धित सामग्री

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित महिला ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।...

कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा

वीरेन्द्रनगर- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा  मुख्यमन्त्री शर्माले विगतदेखि नै […]

आत्मनिर्भर हुँदै महिला

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएका छन् । महिलालाई आत्मनिर्भर बनाउन सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने […]

आयआर्जनतर्फ तनहुँका महिला

दमौली (तनहुँ) – तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन्। मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन्। महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन्। उनले भनिन्, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर […]

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् ।  महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताए । उनले भने, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई […]

उद्योग व्यवसाय नफस्टाएसम्म समृद्धि आउन सक्दैनः मन्त्री रिजाल

नेपालगञ्ज – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस, बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताए। उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको […]

आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा ‘फुटवेयर’ उद्योग आत्मनिर्भरतर्फ अग्रसर

आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो । जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख […]

सिर्सिया नदी बचाउन महानगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनको पुनः ध्यानाकर्षण

७ असार, वीरगञ्ज । सिर्सिया नदीलाई बचाउन पुनः अग्रसर भएका वीरगञ्जवासीले जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानरपालिका, उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियान, वीरगञ्ज’को नामबाट सरोकारवालालाई बुझाइएको ध्यानाकर्षण पत्रमा नदीलाई प्रदूषणमुक्त बनाउन आग्रह गरिएको छ । अभियानका संयोजक सुरेन्द्र कुर्मीको नेतृत्वमा तीन वटै कार्यालयमा पुगेको टोलीले ध्यानाकर्षण पत्र […]

निजी क्षेत्रका संस्था नै बौद्धिक सम्पत्तिको नक्कल गर्छन् : महानिर्देशक तिवारी

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले निजी क्षेत्र नै बौद्धिक सम्पत्ति चोरी तथा नक्कल गर्न अग्रसर रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बौद्धिक सम्पत्तिको चोरी तथा नक्कल गर्न निजी क्षेत्र नै अगाडी रहेको बताएका हुन् ।‘निजी क्षेत्रका कम्पनीहरू बजारमा चलिरहेको ब्राण्डको लागो, अक्षर र ट्रेडमार्क नक्कल गरेर त्यस्तै उत्पादन बेच्छन्,’ तिवारीले भने, ‘आफ्नो छुट्टै ब्राण्ड बनाउनुको सट्टा चोरी तथा नक्कल गर्नतर्फ अग्रसर हुने गरेका छन

आर्थिक मुद्दामा सरोकारवालाहरु एकै ठाउँमा आउनुपर्छ : उद्योगमन्त्री बडू

नेपाल उद्योग परिसंघ (सिएनआई) ले शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी मुलुकको वर्तमान आर्थिक समस्या समाधन गर्न अग्रसर हुन आग्रह गरेको छ । हालको मुलुकको आर्थिक वेवधानले निजी क्षेत्र निकै कठिन मोडमा पुगेको बताउँदै परिसंघले सोबाट बचाउन विशेष पहल गर्न मन्त्री बडूलाई आग्रह गरेको हो । भेटमा परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्र