आत्मनिर्भर हुँदै महिला

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएका छन् । महिलालाई आत्मनिर्भर बनाउन सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने […]

सम्बन्धित सामग्री

स्वरोजगारबाट आत्मनिर्भर हुँदै महिला

“पढेका थिएनौं, पढेको भए पो सरकारी र गैरसरकारी कार्यालयमा रोजगार पाउँथ्यौं ।” उ बेला केही पढिएन, घरमा आम्दानी गर्ने कुनै सीप सिकिएन, श्रीमान्को भरमा मात्र घर खर्च आशा गर्नुपर्ने अवस्था रहेको भए तापनि अब त्यो दिन हुम्लाका महिलाका लागि एकादेशको कथा हुन गएको छ ।