अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो । नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो ।
राकेश तिमल्सिना, चितवन चितवनमा जारी इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको शुक्रबार भएका खेलमा पिएसआर लखनउ र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् । लखनउले भरतपुर मेयर्स ११ लाई ८६ रन तथा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो। प्रतियोगिता यो दुवै टोलीको पहिलो जित रहेको छ । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना […]
The post इण्डो नेपाल कपमा लखनउ र सुदुर पश्चिम विजयी first appeared on हाम्रो खेलकुद.
नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख
नेपाल विद्युत् प्राधिकरणले पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण सुरु गरेको छ । उपभोक्ता समितिबाट विद्युत् व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएसँगै भोर्लेटार सबस्टेसनबाट विद्युत् वितरण सुरु गरेको हो ।
पश्चिम लमजुङअन्तर्गत मध्यनेपाल नगरपालिका...
चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले बाँके लगायतका पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनमा पाइएको छ । बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा पश्चिम नेपालको बाँके उच्च जोखिममा रहेको उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा …
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन्। सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।
उनले केपी ओली...
धनगढी– चार दशक देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीबार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने अनुमति दिने सम्झौता गरेको छ । नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लाई ७ सय ५० मेगावाट क्षमता अनुमान गरिएको जलासय युक्त पश्चिम सेती जलविद्युत आयोजना र ४ सय ५० मेगावाट क्षमता अनुमान गरिएको सेती नदी […]
भक्तपुर– भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् । धेरै सयमदेखि त्यहाँं भूकम्प नगएको भन्दै भूकम्पविद् मुलले जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको बताए । ुतर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न,ु भौर्गर्भिक सूचना प्रणाली विषयमा बुधबार नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यापकहरुसमक्ष प्रस्तुतीकरण दिंदै […]
पश्चिम तराईमा दिल्लीको तातो हावाको पनि प्रभाव, तीन–चार दिनभित्र मनसुन देशभर फैलने अनुमान
सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्छ । तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै...
बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली ।दैनिक साढे सात करोड रु