चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले बाँके लगायतका पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनमा पाइएको छ । बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा पश्चिम नेपालको बाँके उच्च जोखिममा रहेको उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा …