खाडी र मलेसियाबाट आयो एक हप्तामै ३८ नेपालीको शव, अझै १०५ नेपालीको शव स्वदेश ल्याउन बाँकी

काठमाण्डौ – खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा ३८ नेपालीको शव स्वदेश ल्याइएको छ । यी देशमा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै महिनौंदेखि रोकिएका नेपालीको शव ल्याउन थालिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्र...

सम्बन्धित सामग्री

इजरायलमा मृत्यु भएका आठ नेपालीको शव हस्तान्तरण

काठमाडौं- इजरायल हमास युद्धमा मारिएका १० नेपाली मध्ये ८ नेपालीको शव इजरायल पक्षले पहिचान गरेको नेपाल पक्षलाई जानकारी गराएको छ । यसअघि २ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ भने ३ जनाको शव नेपाली पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । अक्टोबर ७ मा हमासको आक्रमणमा परी इजरायलको दक्षिणी […]

पौडी खेल्दा बेपत्ता भएका नेपालीको शव फेला

सल्यान : पौडी खेल्ने क्रममा बेपत्ता भएका तुलाराम नेपाली मृत फेला परेका छन्। मंगलबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका-७ मा मैदुमा रहेको मैदुपोखरीमा अन्दाजी ४४ वर्षीय नेपाली बेपत्ता भएका थिए।बेपत्ता भएको ३ घण्टापछि नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी, नगरपालिका र स्थानीयको सहकार्यमा पोखरीको पानी घटाई डुंगाको सहायताले खोजी गर्दा नेपालीको शव पोखरीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। नेपालीको मानसिक स

२० नेपालीको शव र अस्तुु ल्याइयो

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत  मलेसियामा  रोकिएका  शव  र  अस्तुु  शनिबार  ल्याइएको  वैदेशिक  रोजगार  बोर्डको  सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण  रोकिएका  शव  एकै  पटक  सङ्कलन  गरेर&nb...

मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आइपुग्यो

काठमाडौँ । मलेसियाबाट शनिबार एकै दिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुगेको छ । वायुसेवा निगमको वाइडबडी विमानले रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल लेराएको हो । वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ […]

मलेसियाबाट एकैपटक २४ नेपालीको शव आयो

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अगाडिको दृश्यले सबैलाई भावविह्वल बनायो । नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौ उडानमा एकैपटक २४ नेपालीको शव ल्याइएपछि शव बुझ्न आएका आफन्तको रुवाबासीले त्यहाँ उपस्थित सबैलाई एकपटक रुन बाध्य बनायो ।सुन्दर सपना बोकेर मलेसिया पुगेका ती नेपाली काठको बाकसमा फिर्ता भएपछि आफन्त त रुने नै भए त्यहाँको कारुणिक दृश्यले सबैको आँखा रसाएनन् मात्र अपरिचित व्यक्तिहरु पनि भक्कानो छोडेर रोइरहेका थिए । मुलुकमा रोजगारी नभएपछि जीवन गुजाराका लागि बिदेस

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

उडान बन्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको शव अड्कियो

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ । सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको शव रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ ।  नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो । मलेसियामा विभिन्न का...

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले ल्यायो पाँच नेपालीको शव

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ ।  नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ ।&n...

मलेसियाबाट १८ नेपालीको शव काठमाडौं ल्याइयो

मलेसियाबाट १८ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो।

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो(फोटोफिचर)

मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ नेपालीको शव  नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँच जनाको भने अस्तु ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले...