काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सातै प्रदेशमा संयुक्त सभा नगर्ने भएका छन्। वैशाख ८ गते सातै प्रदेशमा संयुक्त सभा गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरे पनि बुधबार स्थानीय तह निर्वाचन तयारी र अनुगमन समितिले अब काठमाडौँमा मात्रै सभा गर्ने निर्णय गरेको हो। यसअघि १८ गतेदेखि २२ गतेसम्म एकै दिन दुई ठाउँमा सभा गर्ने गरी […]