छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद बिक्री गर्ने
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।
यसअघि, कम्पनीको ९२औं सञ्चालक समितिको
संघीय सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत बढी पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य लिएको छ । कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सिन्धुली, सप्तरी, उदयपुर, ओखलढुगा र खोटाङ जिल्लामा रहेका ७९ वटा डिलर मार्फत पाठ्यपुस्तक बिक्री गर्दै आइरहेको छ । नयाँ शैक्षिक […]
काठमाडौँ– पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सका अनुसार मुलुकका विभिन्न ११ सहरमा गरिएको अध्ययनबाट ९१ प्रतिशत खुला रुपमा बिक्री हुने दूध उपभोगका लागि अयोग्य हुने गरेको पाइएको हो । लाहोर सहरमा रहेको पशुविज्ञान एवम् पशु चिकित्सा विश्वविद्यालयको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको […]
लक्ष्मी बैंकले असार २८ गतेदेखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित दरकाो ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको दुई अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले बिक्री गर्न लागेको हो ।कुल कित्तामध्य ८० करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ […]
खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ । कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए । कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२
एजेन्सी। भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री मे महिनामा ५१ प्रतिशत घटेको छ। गत मे महिना १ लाख ८३ हजार ४४ वटा मोटरसाइकल बिक्री गरेको कम्पनीले अप्रिलमा ३ लाख ७२ हजार २८५ वटा बिक्री गरेको थियो। महामारीका कारण गरिएको लकडाउनले कामकाज र उत्पादनमा समेत असर परेकाले बिक्री घटेको मंगलबार कम्पनीले बताएको छ।
एजेन्सी। भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री मे महिनामा ५१ प्रतिशत घटेको छ। गत मे महिना १ लाख ८३ हजार ४४ वटा मोटरसाइकल बिक्री गरेको कम्पनीले अप्रिलमा ३ लाख ७२ हजार २८५ वटा बिक्री गरेको थियो। महामारीका कारण गरिएको लकडाउनले कामकाज र उत्पादनमा समेत असर परेकाले बिक्री घटेको मंगलबार कम्पनीले बताएको छ।
एजेन्सी। भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री अप्रिल महिनामा ३५ प्रतिशत घटेको छ। मार्च महिनामा ५ लाख ७६ हजार ९५७ इकाइ मोटरसाइकल बेचेको कम्पनीको अप्रिलमा ३ लाख ७२ हजार २८५ इकाइमात्र बिक्री भएको हो। कोरोनाको दोस्रो लहरको महामारीले बिक्रीमा गिरावट आएको कम्पनीले शनिबार बताएको छ। अहिले उत्पादन नभएको र स्टकमा रहेका सवारी पनि बिक्री नभएको कम्पनीको भनाइ छ।
काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर