झापामा २० प्रतिशत छुटमा चामल बिक्री गरिँदै

 खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ  । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ । कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए । कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२

सम्बन्धित सामग्री

सिमकोटमा छुटमा चामल

हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपल्ट सुपथ मूल्य पसल सञ्चालन गरी छुटमा चामल बिक्री गर्न थालिएको छ । दसैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी पहिलोपल्ट छुटमा चामल बिक्री गर्न लागिएको हो ।

२० प्रतिशत छुटमा चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञाको समयलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ । लामो समयसम्म भएको लकडाउनले बजारमा सहजै चामल पाउन मुस्किल भएपछि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरेको हो ।

चामल लिनेको भीड

निषेधाज्ञामा सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा बिहान २ घण्टा मात्र खुला भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिनेको भीड लाग्न थालेको छ । २१ गतेदेखि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेपछि खाद्यान्न लिनेको घुइँचो लाग्न थालेको हो ।

निषेधाज्ञाभर खाद्यबाट छुटमा चामल

सदरमुकामसहित उत्तरका दुई डिपोबाट निषेधाज्ञा अवधिभरका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा चामल बिक्री थालेको छ । कम्पनीको केन्द्रीय कार्यालयको निर्देशनअनुसार जेठ २३ देखि निषेधाज्ञा अवधिभरका लागि विशेष छुटमा चामल उपलब्ध गराएको कम्पनीका गोरखा शाखाप्रमुख नवीन बस्नेतले बताए ।

कालीकाेटमा सहुलियतकाे चामल लिनेकाे घुइँचाे

कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।  एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी ...

निषेधाज्ञाका बेला खाद्यान्नमा २० प्रतिशत छुट, बाजुरामा दशक यताकै घुइँचो

घरमा अनाज छैन, खेतमा बाली छैन र मजदुरी गर्ने ठाउँ छैन । निषेधाज्ञा मान्दामान्दै भोकले ज्यान जाला जस्तो छ । दिनमा बिहान दुई घण्टा खुल्छ लाइन नकुरी चामल पाइँदैन । कोरोनाका डरले कति लुक्नु ? स्थानीयले भने । नेपाल सरकारले कोरोना महामारीलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बिक्रीमा २० प्रतिशत छुट गरेको छ । खाद्य व्यवस्था तथा बेपार कम्पनी बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेको छ । हिजोआज सहुलियत दरको चामल किन्नेको एक दशक यताकै घुँईचो देखिन थालेको हो ।

लकडाउनका वेला दश प्रतिशत छुटमा जापानी अनुदानको चामल बिक्री हुँदै

जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल सरकारले काठमाडौं उपत्यकामा प्रतिकिलो ६३ रुपैयाँका दरले बिक्री