पाठ्यपुस्तक बिक्री १० प्रतिशत बढ्ने

संघीय सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत बढी पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य लिएको छ । कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सिन्धुली, सप्तरी, उदयपुर, ओखलढुगा र खोटाङ जिल्लामा रहेका ७९ वटा डिलर मार्फत पाठ्यपुस्तक बिक्री गर्दै आइरहेको छ । नयाँ शैक्षिक […]