काठमाडौँ– पाकिस्तानमा खुला रुपमा बिक्री हुने ९१ प्रतिशत दूध गुणस्तरहीन हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सका अनुसार मुलुकका विभिन्न ११ सहरमा गरिएको अध्ययनबाट ९१ प्रतिशत खुला रुपमा बिक्री हुने दूध उपभोगका लागि अयोग्य हुने गरेको पाइएको हो । लाहोर सहरमा रहेको पशुविज्ञान एवम् पशु चिकित्सा विश्वविद्यालयको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको […]