काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो ।
विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको ब...