काठमाडौं । नेपालमा सरकारी नीतिको शिकार भएको हुन्डाई आयोनिक-५ दुई कारण विश्वभर चर्चामा रहेको क्रसओभर मोडल हो । ग्लोबल मार्केटमा मासिक १५ देखि २० हजार युनिटसम्म बिक्री हुँदै आएको आयोनिक-५ मूल्य, फिचर र डिजाइनको आधारमा समकालीन मोडलभन्दा अब्बल मानिन्छ । यसले आफ्नो तीव्र चार्जिङ क्षमताको कारण प्रसिद्धि कमाइरहेको छ । अमेरिकी बजारमा टेस्लाको सुपर चार्जरमा […]
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक– ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । हुन्डाई मोटर्सको डेडिकेटेड ईभी प्ल्याटफर्म ई-जीएमपीमा बनेको आयोनिक-५ अब ९२ लाख रुपैयाँमै किन्न पाइने भएको छ ।यसअघि १ करोड २ लाख रुपैयाँमा बिक्री हुँदै आएको आयोनिक-५ अब ९२ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको हो । यद्यपि, आयोनिक-५ को मोटर क्षमता भने घटेर नेपाल आउने भएको छ । नेपालको लागि हुन्डाई […]
काठमाडौं । हुन्डाई आयोनिक ५ ले वर्ल्ड कार अफ द इयर २०२२ को उपाधि पाएको छ । साथै विभिन्न ६ वटा विधाहरू मध्ये तीन विधामा विजेता समेत बनेको छ । फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ […]
काठमाडौँ – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक ५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ। नयाँ आयोनिक ५ भविष्योन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको कम्पनीको दावी छ। हुन्डाई आयोनिक ५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड […]
काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै नयाँ-नयाँ मोडल बजारमा आउने तयारीमा छन् । बजारमा आउने क्रममा रहेका नयाँ मोडल मध्ये टाटा पन्च र हुन्डाई आयोनिक ५ निकै प्रतिक्षित मोडल हुन् । हुन्डाईले नेपाल ल्याउने आयोनिक ५ दक्षिण कोरियाबाट नेपालको लागि हिडिसकेको छ भने, टाटाले पन्च सार्वजनिक गर्ने तयारीलाई तिब्रता दिएको छ । यी दुबै गाडी जनवरी […]
काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]
काठमाडौं । हुन्डाई आयोनिक ५ को क्रेज बढ्दो रहेको छ । कम्पनीले अष्ट्रेलियामा बुकिङ खुल्ला गरेको दुई घन्टाभन्दा कम समयमा नै ‘सोल्ड आउट’ भएको हो । हुन्डाईले कोरियन बजारमा २४० यूनिट आयोनिक-५ विक्री गर्न बुकिङ खुल्ला गरेको थियो । कम्पनीले अष्ट्रेलियामा आयोनिक-५ को मूल्य ७१ हजार ९०० अष्ट्रेलियन डलर मूल्य तोकेको थियो । विश्वभर उच्च […]
काठमाडौं । कोरियन अटोमोवाइल जायन्ट हुन्डाईले आफ्नो इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक-५ फ्यूचरीस्टीक डिजाइनमा ल्याएको छ । निकै आकर्षक डिजाइन र फिचर लोडेड आयोनिक फाइभ नेपाली बजारमा छिट्टै आउने जानकारी हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको छ । यसको अगाडिको लुक्स एकदमै सिम्पल तर, आकर्षक रहेको छ । यो कारमा फेक ग्रिलको प्रयोग भएको छैन […]