काठमाडौं । हुन्डाई मोटर्सको डेडिकेटेड ईभी प्ल्याटफर्म ई-जीएमपीमा बनेको आयोनिक-५ अब ९२ लाख रुपैयाँमै किन्न पाइने भएको छ ।यसअघि १ करोड २ लाख रुपैयाँमा बिक्री हुँदै आएको आयोनिक-५ अब ९२ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको हो । यद्यपि, आयोनिक-५ को मोटर क्षमता भने घटेर नेपाल आउने भएको छ । नेपालको लागि हुन्डाई […]