कोरोना महामारीका कारण गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । जुलाइ २०२० मा गरिएको सर्वेक्षणअनुसार बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएकोमा त्यसपछि सुधार आएको देखिए पनि अझै धेरै परिवार गरिबीतिर धकेलिने जोखिम रहेको भन्दै २०२१ नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या […]