जाडोसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं,कात्तिक १४। जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ । “यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा […]

सम्बन्धित सामग्री

बढ्दैछन् रुघाखोकीका बिरामी, बेवास्ता गरे निमोनियाको जोखिम

मौसमी फ्लु खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यस्ता फ्लु मौसम परिवर्तन हुने बेलामा देखिने हुँदा त्यस्तो बेलामा सतर्क हुनुपर्ने डा. पुन सुझाव दिन्छन् ।

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ । मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । […]

रुघाखोकीमा घरेलु औषधि

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […]

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।  मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?  मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रम...