इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो । विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने […]