युएनकाे इन्जिनियर हुँ भनि ठगी गर्ने एकजना पक्राउ

युएनको इन्जिनियर र राष्ट्र बैकको कर्मचारी हँु भन्दै विभिन्न व्यक्तिहरुलाई जागरि लगाईदिने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला डोटी सायल गाँउपालिका वडा...

सम्बन्धित सामग्री

अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा गोकर्णबाट एकजना पक्राउ

१० फागुन, काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्‍ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी मुद्दामा […]

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।  मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर […]

अख्तियारको ईन्स्पेक्टर हुँ भनि ठगी गर्ने एकजना पक्राउ

आफू अख्तियारको ईन्स्पेक्टर भएको भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरुसंग रकम उठाउदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]

क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

१५ फागुन, काठमाडौं। प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-८ स्थित गौशाला बस्द‌ै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो । कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका-६ […]

प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ

जनकपुरधाम – सर्लाहीमा प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। अतिबुला मियाँको छोरालाई प्रहरी विभागमा नोकरी लगाइदिन्छु भनी विश्वास दिलाई ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बलरा नगरपालिका– ७ गडहिया टोलका इजराइल मंसुरी उर्फ एमडी राजालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

राष्ट्रिय अनुसन्धान विभागको अधिकृतको जागिर लगाई दिने भन्दै साँढे १४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। झापा सुरुङ्गा नगरपालिका–३ का ३५ वर्षीय  निलम भट्टराईलाई प्रहरीले पक्राउ गरेको...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

१५ असोज, काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-८ बगहा घर भइ हाल भक्तपुर सल्लाघारी बस्‍दै आएका ३३ वर्षीय शंकर लामा रहेका छन् । उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । लामाले काभ्रे बेथानचोक गाउँपालिका-६का आशिष […]

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम– मुद्दा मिलाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगि गरेको आरोपमा महोत्तरीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जिरोमाईलका २६ वर्षीय सुरज कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। प्रहरीका अनुसार उनले गत असार २२ गते महोत्तरीको एकडारा गाउँपालिका वडा नं.४ चकवा चोकबाट लागुऔषधसहित पक्राउ […]

लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम : महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने विभिन्न व्यक्तिहरुसँग यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट लाइसेन्स बनाई दिने भन्दै विभिन्न व्यक्तिसँग रकम असुली गरेको प्रहरीले बताएको छ। साथै, लाइसेन्स परीक्षाको प्रवेशपत्रमा किर्ते छाप बनाएर प्रयोग गरेको पाइएको इला