सभामुखको सचिवालयले भन्यो– राजनीतिक पूर्वाग्रह राखेर भ्रमपूर्ण प्रचार गरियो
सभामुख अग्नि सापकोटाको सचिवालयले सर्दु जलाधार क्षेत्रका जग्गाका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाबमोजिम भएको विषयलाई भ्रमपूर्ण प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभामुख...
टोखा नगरपालिकाले यही कात्तिक ३० गते कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिलाई गर्न लागेको सम्मान कार्यक्रममा राजनीतिक पूर्वाग्रह राखेको भन्दै नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले असन्तुष्टि व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले सबै दललाई निमन्त्रणा गरेर एकीकृत समाजवादी निकट कमिटीलाई नबोलाइएको भन्दै पार्टी टोखा नगर कमिटीले सहभागिता नजनाउने भएको छ । टोखा नगरपालिका–९ का वडाध्यक्ष जेपी नेपालले आफ्नो दल राष्ट्रिय पार्टी भएको भए पनि नगरपालिकाले गर्ने क...
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्।बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो। पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए। गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी
२० साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति सरकारको राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन […]
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदिय […]
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्।