प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

जनकपुरधाम : प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समन्वय समितिको बैठकबाट हरेक स्थानीय तहमा कम्तिमा १/१ वटा आइसोलेसन सेन्टर बनाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरिएको छ। जनकपुरधाम-१४ मुजेलियामा रहेको मणिपाल कलेजको भौतिक संरचनालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि प्रक्रिया शुरु गर्ने र यसका लागि आवश्यक बजेट आर्थिक मामिला…

सम्बन्धित सामग्री

थप २३२ विद्यालयमा ‘स्कुल नर्स’राख्दै स्थानीय तह

काठमाडौं, १७ साउन । सरकारले आगामी आर्थिक वर्षमा थप २३२ विद्यालयमा स्कुल नर्स राख्ने भएको छ । स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार थप २५ स्थानीय तहका विद्यालयहरुमा स्कुल नर्स राख्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अनुसार प्रदेश १ का एक स्थानीय तहमा भएका १० विद्यालय, प्रदेश २ का ४ […]

स्थानीय तह कर्मचारी हकहित मञ्चको संयोजकमा वेदराज अधिकारी

कर्णाली ब्युरो । स्थानीय तहमा कार्यरत कर्मचारी हकहित मञ्च नेपालको संयोजकमा वेदराज अधिकारी चयन भएका छन् । सोमबार भर्चुअल बैठकबाट अधिकारी संयोजकमा चयन भएका हुन् । स्थानीय तहका कर्मचारीहरूको हकहितलाई सम्बोधन गर्न सातै प्रदेशबाट १६ सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदेश १ बाट उदय मैनाली र सञ्जु दाहाल, प्रदेश २ बाट गौरव लामिछाने […]

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौँ  । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् ।पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्

स्थानीय निर्वाचन २०७४

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रदेश २ मा भोलि मतदान, मौन अवधिमा गुपचुपमै चलखेल

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।

प्रदेश २ काे स्थानीय तहमा कसले पायाे एमालेबाट टिकट ? (सूचिसहित)

प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि एमालेले आफ्नो उम्मेदवारहरुको अन्तिम नामावली तयार पारेको छ । प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा एमालेका तर्फबाट नेसनल मेडिकल कलेजका संचालक बसरुद्दिन अन्सारी हुने तय गरिएको छ ।

‘थप स्थानीय तहको व्यवस्थापन ३ दिनभित्र गर’

निर्वाचन आयोगले प्रदेश २ मा थपिने स्थानीय तहमा ३ दिनभित्र कर्मचारी परिचालनसहित सम्पूर्ण व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेको छ । स्थानीय तह थप्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेपछि प्रदेश २ मा १० वटा नयाँ स्थानीय तह थपिने भएका छन् ।

प्रदेश नं. २: चुनाव नहुँदा झन् पछाडि

स्थानीय तह बारम्बार सर्नुको असर प्रदेश २ का स्थानीय तहमा प्रत्यक्ष देखिन थालेको छ। निर्वाचित प्रतिनिधि नआउँदा यी जिल्लामा नयाँ योजना लगभग ठप्प छन्।