प्रदेश २ काे स्थानीय तहमा कसले पायाे एमालेबाट टिकट ? (सूचिसहित)

प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि एमालेले आफ्नो उम्मेदवारहरुको अन्तिम नामावली तयार पारेको छ । प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा एमालेका तर्फबाट नेसनल मेडिकल कलेजका संचालक बसरुद्दिन अन्सारी हुने तय गरिएको छ ।