कर्णाली ब्युरो । स्थानीय तहमा कार्यरत कर्मचारी हकहित मञ्च नेपालको संयोजकमा वेदराज अधिकारी चयन भएका छन् । सोमबार भर्चुअल बैठकबाट अधिकारी संयोजकमा चयन भएका हुन् । स्थानीय तहका कर्मचारीहरूको हकहितलाई सम्बोधन गर्न सातै प्रदेशबाट १६ सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदेश १ बाट उदय मैनाली र सञ्जु दाहाल, प्रदेश २ बाट गौरव लामिछाने […]