काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विनाशकारी ‘गोरखा भूकम्प’मा काष्ठमण्डप भत्किएको थियो ।
पुरानै शैलीमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पाँचौँ शताब्दीका काठलाई यथावत् राखिएको छ । उक्त काठले काष्ठमण्डपको ऐतिहासिकता झल्काएको छ ।
तर, काष्ठमण्डपको चार कुनामा गणेश र गुरु गोरखनाथको पुरानो मूर्ति परिवर्तन गरी नयाँ राखिएको...