मिल्यो मूर्ति विवाद, याकःमिसालाई प्रसाद दिन कीर्तिपुर पुगे जल पानेजु
५ जेठ, काठमाडौं । प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरिएसँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद मिलेको छ ।
मूर्ति विवाद मिलेसँगै पानेजु संघले शुक्रबार बिहान ८ बजे नै कीर्तिपुरको …