काठमाडौं । केहि वर्ष अगाडी नेपालका पर्यटकीय क्षेत्रहरूमा बनाइएका मूर्तिहरू कुरूप भएको तथा मूर्तिको कला पनि नभएको भन्दै व्यापक आलोचना भएको थियो । अहिले यस्तै आलोचना अफ्रिकी देश केन्यामा भएको छ । भएको के हो भने केन्या हालसालै सकिएको पेरिस ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने अफ्रिकी देश बन्यो । चार स्वर्ण, दुई रजत र पाँच […]