काठमाडौँ- वि. स. २०७९ मा नेपाली क्रिकेटले नेपालीलाई केही खुसी हुने क्षणको सृजना गरे पनि खेलाडीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लाग्नु तथा नेपाल टी-ट्वान्टी लिगका क्रममा ‘स्पट फिक्सिङ’ हुनुले नेपाली क्रिकेट विवादरहित हुन सकेन । अझ भनौं नेपाली क्रिकेटलाई नै धुमल्यायो ।
१७ वर्षीया नाबालिगलाई बलात्कार गरेक...