बुन्डेसलिगा विजेता बायर्न पराजित

एजेन्सी। नयाँ सिजनपूर्वको मैत्रीपूर्ण खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबचसँग २–० ले पराजित भएको छ। नयाँ प्रशिक्षक युलियन नागेल्सम्यानको प्रशिक्षणमा बायर्न अहिलेसम्म जितबिहीन छ। मोन्चेनग्लाडबचको जितमा हानेस उल्फले ५८ र मिचेल वेन्टजेलले ७६औं मिनेटमा गोल गरे। बायर्नले अब शनिबार इटालियन क्लब नेपोलीविरुद्ध खेल्नेछ। बायर्नले १४ अगष्टमा मोन्चेनग्लाडबचविरुद्धकै खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।

सम्बन्धित सामग्री

जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो । होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै […]

लेवान्डोस्कीलाई क्लबमै राख्ने बायर्नको योजना

एजेन्सी – जर्मन क्लब बार्यन म्युनिखले गत सिजन लगातार १०औं बुन्डेसलिगा उपाधि जितेपनि उनीहरूले सोचेको योजनामा सफल भएन । बुन्डेसलिगा जितेपनि बायर्न डिएफबी पोकलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग ५–० को लज्जास्पद हार बेहोर्दा च्याम्पियन लिगमा अविश्वसनीय रुपमा क्वाटरफाइनलमा स्पेनिस भिल्लारियलसँग हार बेहोर्दै बाहिरियो । गत सिजन प्रशिक्षक जुलियन नागेल्सम्यानले जर्मन प्रतिद्धन्द्धी आरबी लाइपजिगबाट डायोट उपमेकानो (४२.५ मिलियन […]

बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

काठमाण्डाै - बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनकाे उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अङ्क छ । समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डकाे ६३ अङ्क छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । ...

बायर्न बुन्डेसलिगा फुटबलको उपाधि नजिक

काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ।बुन्डेसलिगाको उपाधिको होड आगामी शनिबार बायर्न र डर्टमन्डबीचको खेलबाट टुंगो लाग्नेछ। बायर्न गत बुधबार भियारियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।बायर्नले गए राति जाकोब बेर्राट लाउर्सेनको आत्मघाती गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो। प

जर्मन बुन्डेसलिगा : डर्टमण्डको सहज जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले कोलोग्नेलाई २-० गोलले हराएको  हो । डर्टमण्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले एक/एक गोल गरे । जितसँगै डर्टमण्डले १० खेलमा २४ अंकसहित दोस्रो स्थानमा यथावत छ । कोलोग्ने १३ अंकसहित १०औँ स्थानमा छ ।

जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे । जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ […]

बुन्डेसलिगा : डर्टमण्डको विजयी

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले अग्स्बर्गलाई २-१ गोलले हराएको हो । डर्टमण्डको जितमा राफायल गुईरेरियो र जुलियन ब्रान्टले गोल गरे । एन्डी जेकिरीले गोल गर्दै अग्स्बर्गका लागि एक गोल गरे । जितसँगै डर्टमण्ड ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।  ५ अंक जोडेको […]

जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको फराकिलो जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ । नयाँ सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा लाइपजिगले शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोलले पराजित गरेको हो । लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे। यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे। जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ […]

बुन्डेसलिगा च्याम्पियन बायर्न पराजित

एजेन्सी। जर्मन बुन्डेसलिगा विजेता बायर्न म्युनिख सिजनपूर्वको मैत्रीपूर्ण खेलमा कोलनसँग ३–२ ले पराजित भएको छ। बायर्नले अर्मिन्डो सिएबको गोलबाट छैटौं मिनेटमै अग्रता लिए पनि जोगाउन सकेन। कोलनका मार्क उथले दुई गोल गरे। जान थिइलमनले एक गोल गरे। बायर्नका लागि अर्को गोल जोसुवा जिर्कजीले गरे। बायर्नले अब शनिबार आयाक्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबाचविरुद्धको खेलबाट बुन्डेसलिगा सुरु गर्नेछ।

बायर्न बुन्डेसलिगा उपाधि नजिक

काठमाडौं। जोउसा किमिच र इरिक म्याक्सिम चोउपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ। लिगमा चार खेल बाँकी हुँदा बायर्नलाई अब उपाधि उचाल्न एक जित पर्याप्त हुन्छ। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानका आरबी लाइपजिग भन्दा १० अंकले माथि हो।