जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो । होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै […]

सम्बन्धित सामग्री

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]

बोरुसिया डर्टमण्ड पराजित

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बक्हमले बोरुसिया डर्टमण्डलाई ४-३ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड पराजित भएको हो। घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे । जितसँगै ३९ अंक जोडेर […]

आत्मघाती गोलबाट अग्रता, अन्तिममा विजेता नै बन्यो लिभरकुसेन

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ। आइतबार राति भएको खेलमा डर्टमण्डलाई बायर लिभरकुसेनले ५-२ गोल अन्तरले हराएको हो । डर्टमण्डको मैदानमा म्यानुएल अकान्जीले आत्मघाती गोल गरेपछि लिभरकुसेनले सुरुआती अग्रता बनाएको थियो । लिभरकुसेनले अन्तिम समयमा पनि अग्रता कायम राख्दै विजेता नै बनेको हो ।   यस हारसँगै डर्टमण्डले २१ खेलमा ४३ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । लिभरकुसेन ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बुन्डेसलिगा : डर्टमण्डको विजयी

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले अग्स्बर्गलाई २-१ गोलले हराएको हो । डर्टमण्डको जितमा राफायल गुईरेरियो र जुलियन ब्रान्टले गोल गरे । एन्डी जेकिरीले गोल गर्दै अग्स्बर्गका लागि एक गोल गरे । जितसँगै डर्टमण्ड ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।  ५ अंक जोडेको […]

डर्टमण्डलाई हराउदै फेईवर्ग पहिलो जित निकाल्न सफल

काठमाडौं, ६ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड फ्रेईवर्गसँग पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २–१ को गोल अन्तरले पराजित भएको हो । खेलको छैटौं मिनेटमा भिन्सिन्जो ग्रिफोले गोल गर्दै फ्रेईवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा रोलान्ड सालाईले गोल गर्दै फ्रेईवर्गलाई २–० को स्थितिमा पुर्याएका थिए । […]

अन्तिम खेलमा डर्टमण्ड फराकिलो अन्तरले पराजित, कर्मारिच एक्लैको चार गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत आफ्नो अन्तिम खेलमा बोरुसिया डर्टमण्ड फराकिलो अन्तरले पराजित भएको छ। सिंगल इड्युना पार्कमा भएको खेलमा  एन्ड्रेज कर्मारिच चम्किँदा होफेनहाइमसँग डर्टमण्ड ४-० को फराकिलो अन्तरले पराजित भएको हो। आज भएको खेलमा कर्मारिचले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गरे। खेलको ८ औं मिनेटमै होफेनहाइमलाई अग्रता

डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्ड माइन्जसँग पराजित भएको छ। सिग्नल इड्युना पार्कमा भएको खेलमा डर्टमण्ड २-० ले पराजित भएको हो। खेलमा जोनाथन बुरकारडको गोलबाट माइन्जले अग्रता बनाएको थियो। उनले खेलको ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा माइन्ज १-० ले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर