जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे । जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ […]

सम्बन्धित सामग्री

बायर्न म्युनिख बराबरीमा रोकियो

जर्मन बुन्डेसलिगा फुटबलमा एफसी कोल्नले बायर्न म्युनिखलाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको खेलमा एफसी कोल्नले बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको हो । बायर्न म्युनिखका लागि जोसुवा किमिचले गोल गरे भने एफसी कोल्नका लागि एल्यस स्खिरीले गोल गरे । खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर …

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने

एजेन्सी- स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन्। बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेसँगै मेबाट लेवान्डोस्कीको नयाँ गन्तव्य क्याम्प नाेउ हुने भएको छ। लेवान्डोस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए। गत सिजनको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लबसमक्ष आग्रह […]

मेइन्जसँग शीर्षस्थानको बायर्नको हार

एजेन्सी – यस सिजनको जर्मन बुन्डेसलिगा जितिसकेको बायर्न म्युनिख जर्मनले हार बेहोरेको छ । बायर्न घरेलु टोली मेइन्जसँग ३–१ ले पराजित भएको हो । मेइन्जको जितमा जोनाथन, मोउसा नियाकाथे र लियान्द्रो बारेइरोले गोल गोल गरे । बायर्नका लेवान्डोस्कीले एक गोल फर्काए । ओपेल एरिना मेइन्जमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा जोनाथनको […]

मुलरको आत्माघाति गोलमा बायर्न रोकियो

काठमाडौँ – अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले […]

बकहमसँग बायर्न म्युनिखको पराजय

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग पराजित भएको छ ।

बायर्न बकहमसँग पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ। भ्रमणकारी टोली बायर्नले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो। बकहमको जीतमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रिस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए। यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर […]

शीर्ष स्थानको बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।   शनिबार भएको खेलमा बायर्नलाई बक्हमले ४-२ गोल अन्तरले हराएको हो । यस हारपछि बायर्नले २२ खेलमा ५२ अंक जोडेको छ । बक्हम २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

मैन्जद्वारा बार्यन पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २–१ गोल अन्तरले पराजित भएको हो। मैन्जको जीतमा जोनाथन र रोबिन क्वासनले एक÷एक गोल गरे। खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि बायर्न २–१ ले पराजित भयो। हारसँगै बार्यन उपाधि उचाल्न असफल भएको छ।

दुई गोलको अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख पराजित

२५ पुस, काठमाडौं । जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्दै बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको हो । मोन्चेनग्लाडबाकको मैदान बायर्नले सुरुमै दुई गोल गरेको थियो । रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट गोल गर्दै बायर्नलाई २०औं मिनेटमा अग्रता दिलाएका थिए […]