कमल थापाको प्रश्न : फागुन ७ गते अघिसम्म म ठीक, त्यसपछि कसरी बेठीक ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नियोजित समूहले बारम्बार आफ्नो चरित्र हत्या गर्न लागि परेको बताएका छन् ।  बुधबार हेटौडामा वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले राप्रपा नेपाललाई कमजोर बनाउन अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको बताए । “फागुन ७ अघि कमल थापा सबै ठीक...

सम्बन्धित सामग्री

भद्रपुर झापा गोल्ड कप फागुन ७ बाट

हिमाल खरेल, बिर्तामोड भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गते सुरु हुने भएको छ । मेची रंगशालामा १८ वर्षपछि फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । […]

आज २०७८ साल फागुन ७ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७८ फागुन ७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश:  फागुन  ७ गते.शनिबार मेष : दिन सामान्य राम्रो छ। जन्मराशीबाट छैठौं स्थानमा चन्द्रमाले भ्रमण गर्दैगर्दा तपाईंले बोलेका कुराको गलत अर्थ […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी फागुन ७ गते बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक यही फागुन ७ र ८ गते बस्ने भएको छ। कहिले तयारी नपुगेको र कहिले कोरोनाका कारण भन्दै पटकपटक स्थगित हुदै आएको बैठक फागुन ७ र ८ गते बस्ने भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। माघ २८ र २९ गते बोलाइएको बैठक माओवादीले कोरोना संक्रमणको जोखिम तयारी नपुगेको भन्दै कारण स्थगित गरेको थियो। यसअघि पुस २५ र माघ ८ गते बोलाइएको बैठक स्थगित भएको थियो। महाधिवेशन सम्पन्न भएपछि गत पुस १८ गते बसेको पहिलो

कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।&nb

इलाममा फागुन ७ गतेदेखि प्रथम देउमाई गोल्डपकप हुने

इलाम । इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ । खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबद्र्धन तथा ग्रामिण क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यका गोल्डकपको आयोजना गरीएको हो । शनिबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ७ गतेदेखि १४ गतेसम्म गोल्डकप हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले […]

माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा राष्ट्रिय अभियान सञ्चालन गरिँदै

काठमाडौँ । नेपाली कांग्रेस (बिपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए। देशमा भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण […]

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ मा हुने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते शनिबार हुने भएको छ । प्रेस संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले फागुन ७ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।त्यस्तै उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा कमिटी गठन गर्दै जिल्ला तथा प्रदेश भेला गर्ने बैठकले निर्णय गरेको र पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरेको बताए । महासचिव भुपराज खड्काको संयोजकत्वमा गठन गरिएको समितिमा

पोखरा म्याराथन फागुन ७ गते हुने

भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ ।पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो । यो संस्करणदेखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपविजेतालाई २ लाख, […]

पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने

काठमाडौँ – भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ। पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६औँ म्याराथन फागुन ७ गते हुने मञ्चले बताएको छ। यो संस्करणदेखि प्रतियोगिताका विजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ। बढेको पुरस्कारअनुसार प्रथम हुनेले ४ लाख पाउनेछन् भने उपविजेतालाई २ लाख, तेस्रोलाई १ […]

फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार आउँछ: नारायण वाग्ले

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा पत्रकार नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार ल्याइने बताएका छन्।