कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।&nb

सम्बन्धित सामग्री

कमल थापाको प्रश्न : फागुन ७ गते अघिसम्म म ठीक, त्यसपछि कसरी बेठीक ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नियोजित समूहले बारम्बार आफ्नो चरित्र हत्या गर्न लागि परेको बताएका छन् ।  बुधबार हेटौडामा वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले राप्रपा नेपाललाई कमजोर बनाउन अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने काम भइरहेको बताए । “फागुन ७ अघि कमल थापा सबै ठीक...

एमालेलाई साथ दिएका कमल थापालाई हेटौँडामा पूर्वपार्टीको चक्मा !

राप्रपा नेपालका अध्यक्ष कमल थापा फागुन अन्तिम सातातिर राप्रपाबाट बाहिरिए । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट पराजित भएसँगै उनी पार्टीबाटै बाहिरिएका थिए । मूलतः निर्मल निवासले आफूलाई राप्रपाको अध्यक्षमा हराउन भूमिका खेलेको उनको आरोप थियो भने त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने उनको माग सम्बोधन नभएपछि पार्टीबाटै बाहिरिएका हुन् । पार्टीबाट बाहिरिएसँगै फागुन ७ गते राप्रपा नेपाल पुनर्गठन गरेका उनी नयाँ पार्टी बोकेर स्थानीय तह निर्वाचनमा होमिएपछि नतिजा निराशाजनक देखिएको छ । उसो त थापाले ने

कमल थापाको पार्टीले देशभर चुनाव लड्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।  स्थानीय निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा सो पार्टीले ७७ जिल्ला कार्य समितिहरूको विवरण पेश गरेको छ ।उक्त विवरण पेश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग गएका थिए । थापाको अध्यक्षतामा  राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनःजागृत भएको थियो

उदयपुरको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी, एक जना पक्राउ

मोरङ। उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भएसँगै हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन्।

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले बुझायो आयोगमा निवेदन

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको हो । केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

देश जोगाउन राजा, नत्र सिक्किम बन्न के बेर? : बुद्धिमान तामाङ :: Pahilopost.com

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध मत राख्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै आन्दोलनको शुरुवात गर्‍यो। पहिलो चरणमा राप्रपाले  हस्ताक्षर संकलन, धर्नादेखि मेचीमहाकाली स्वाभिमान यात्रा गरिसकेको छ। दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको

राप्रपाको माग : ०४६ सालपछिका सबै मन्त्री र हाकिमको सम्पत्ति छानबिन गरियोस्

११ पुस, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग दुईवटा माग राखेको छ । पहिलो माग– ०४६ सालयताका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीहरुको सम्पत्ति छानविन हुनुपर्ने । दोस्रो– फागुन ७ गतेदेखि हुन लागेको हिन्दु जागरण …

हामी संघीयताविरोधी : राप्रपा अध्यक्ष थापा

पोखरा : हिन्दु राष्ट्र स्थापनाका लागि फागुन ७ देखि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ। शुक्रबार पोखरामा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्रसहितको हिन्दु राष्ट्र पुन:स्थापनाका लागि संघर्षको तयारी स्वरूप सातवट...