माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा राष्ट्रिय अभियान सञ्चालन गरिँदै

काठमाडौँ । नेपाली कांग्रेस (बिपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिए। देशमा भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण […]

सम्बन्धित सामग्री