तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन भन्दै समर्थक लिएर सीआईबी पुगिन् पूर्वमन्त्री

पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा सर्लाही लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् ।