सर्पदंशबाट झापाका एक किशाेरकाे मृत्यु

विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

सम्बन्धित सामग्री

कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका पाण्डेको मृत्यु

झापा – कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परि झापाका एक पुरुषको मृत्यु भएको छ। आगलागीको घटनामा परी मृत्यु भएकामध्ये झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो। उनी बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन्। पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा […]

हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु

झापा – हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मंगलबार कचनकवल गाउँपालिका–१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनबाट घाँस दाउरा लिएर घर फर्किँदै गर्दा भुजेललाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त […]

पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु

दोहा – पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो । पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ। उनको परिवारलाई सहयोग […]

सीमावर्ती पानीट्यांकी बजारमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु

झापा – भारतको सीमावर्ती बजार पानीट्यांकीमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु भएको छ। ट्रेनको ठक्करबाट परी मेचीनगर नगरपालिका- ६ काँकरभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो। बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलवे क्रस गर्ने क्रममा उनलाई ट्रेनले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ। बिहारबाट सिलगुढीतर्फ गइरहेको ट्रेनको ठक्करबाट उनको […]

नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको छ।

कार दुर्घटनामा परि एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको मृत्यु

झापा – नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका प्रसाईंलाई मेची अस्पताल भद्रपुर लगिएको थियो । प्रसाईंको अस्पताल पुग्नु अगावै निधन भएको मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बाह्रकोटीले जानकारी दिए। शुक्रबार बिहान करिब ११:३० बजेतिर प्रसाईं भद्रपुर–९ स्थित चारआली–चन्द्रगढी सडक खण्डको देवकोटा चोकमा दुर्घटनामा […]

झापाका उद्योगी अग्रवालको कोरोना संक्रमणबाट मृत्यु

झापा । झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ ।  कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची अस्पताल भद्रपुरमा अग्रवालको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी

झापाका बेग्लाबेग्लै ठाउँमा २ जनाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ, भने अर्को व्यक्ति पानीमा डुबेको अवस्थामा मृत भेटिएको छ। विद्युत् मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण बिर्तामोडमा प्राविधिक पदमा कार्यरत कर्मचारी बिर्तामोड नगरपालिका-५ निवासी ५७ वर्षीय कुलप्रसाद भट्टराई मृत्यु भएको छ।भट्टराईलाई बुधवार बिहान गरामनिमा मिटर जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस

झापामा छुट्टाछुट्टै दुर्घटना परी दुई जनाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै दुर्घटना परी शनिबार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवलमा करेन्ट लागेर र बिर्तामोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।कचनकबल गाउँपालिका २ का ७३ वर्षीया गङ्गादेवी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।त्यस्तै बिर्तामोड नगरपालिका

उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर। विराटनगरको नोबेल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलबार झापाका ५५ वर्षीय पुरुष र मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। झापाका संक्रमितमा मधुमेहको समस्या थियो भने मोरङका संक्रमितमा निमोनियाको संक्रमण देखिएको थियो।