पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु

दोहा – पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो । पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ। उनको परिवारलाई सहयोग […]

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु (सूचीसहित)

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप सातजना नेपाली युवाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आज चैत्र १ गते एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका …