क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको…

सम्बन्धित सामग्री

कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल गुमाउने भएका छन्। सोमबार हुने युएई सिरिजको अन्तिम खेलमा घरेलु टोलीसँग अन्तिम खेल खेल्दै छ। भुर्तेल ‘ग्रोइन इन्जुरी’ का कारण अन्तिम खेल गुमाउन लागेको क्यानले जनाएको छ। युएईमा ओपनिङ गरिरहेका भुर्तेलको स्थानमा सन्दिप जोरालाई अन्तिम १४ मा राखिएको क्यानले […]

मेसी भन्छन् – विश्वकपमा मेरो अन्तिम खेल आइतबार

२८ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकपका आफ्नो अन्तिम खेल आउने आइतबार हुने बताएका छन् । कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिनाले आइतबार फ्रान्स वा मोरक्कोसँग फाइनल खेल्नेछ । मेसीले त्यही फाइनल विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताए । मेसीको प्रेरणादायी प्रदर्नशमा अर्जेन्टिनाले मंगलबारको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । १९८६ पछि […]

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२ मंसिर, काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ । घरेलु मैदानमा […]

केन्या र नेपालबिच आज अन्तिम खेल हुँदै

काठमाडौँ । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल र केन्याको खेल नैरोवीस्थित […]

‘ए’ डिभिजन लिगः आज अन्तिम तीन खेल हुँदै

काठमाडौं, १४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) अन्तिम खेल हुँदैछन् । लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेलहरु हुन लागेका हुन् । आज हुने तीन खेलमध्य दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र पाँचौं […]

रेफ्रीले खेल नसकिदै अन्तिम ह्वीसिल बजाएपछि….

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा रेफ्रीले निर्धारित समयको खेल नसकिदै दुईपटक अन्तिम ह्वीसिल बजाएका छन् । ट्युनिसियालाई मालीले १–० ले पराजित गरेको खेलमा रेफ्री ज्यानी सिकज्वेले दुईपटक खेल सकिएको ह्वीसिल बजाएका थिए । रेफ्री ज्यानीले ८५औं मिनेटमा अन्तिम सिटी बजाए, खेल पुन सुचारु भएपनि उनले ८९ मिनेट ४३ सेकेन्डमा अन्तिम सिट्टी फुके । खेल […]

युरोकपमा क्वाटरफाइनलको अन्तिम दुई खेल आज

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज तेस्रो र अन्तिम क्वाटर फाइनल खेल हुँदैछ। नेपाली समयअनुसार राती९ः४५ बजे हुने तेस्रो क्वाटर फाइनलमा चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। डेनमार्कले अन्तिम १६मा वेल्सलाई र चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गरेको हो। अन्तिम ८को अन्तिम खेलमा आज राती १२ः४५ बजे इंग्ल्यान्डले युक्रेनको सामना गर्नेछ। इंग्ल्यान्डले अन्तिम १६ मा जर्मनीलाई र युक्रेनले स्विडेनलाई पराजित गरेको थियो।

हजार्डले ला लिगाको अन्तिम खेल गुमाउने

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले सिजनको अन्तिम लिग खेल गुमाउने भएका छन्। चोटका कारण रियलले हाजार्डलाई ला लिगाको यस सिजनको अन्तिम खेल मैदान नउतार्ने भएको हो। रियलले सिजनको अन्तिम खेलमा आज भिल्लारियलसँग खेल्दैछ। नेपाली समयअनुसार राती ९:४५ बजे हुने भिल्लारियलसँगको खेलमा रियलले टिममा हाजार्डलाई राखेको छैन। लिगमा ८१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ।

मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ । तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो । बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ । मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताइएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ । मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् । बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिर...