आईपीएल २०२२ : यी तीन ठूला विवाद जसले सबैको ध्यान खिचे

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ केही शानदार खेल र केही  विवादका कारण पनि चर्चामा छ। आईपीएलको यो सिजनमा धेरै विवादित बन्यो।  तर, तीन ठूला विवादले सबैको ध्यान तान्यो।भारतीय टोलीका ठूला खेलाडीहरू विवादमा परे, कतिपय खेलाडीले जरिवानासमेत खेप्नुपरेको थियो। आईपीएल सिजन २०२२ मा  बढी चर्चामा रहेका तीन विवादबारे यहाँ चर्चा गरिएकाे छ ।नो बल नदिँदा विवाद सिजनको ३४औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको थियो। यो खेलमा दिल्लीका कप्तान ऋषभ पन्त र केही खेलाडीले एक बललाई नो बल न