लमजुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ठूला–ठूला सपना देखेर विकास गर्दै अघि बढिरहेका प्रधानमन्त्रीलाई विकास गर्न नदिने खेल खेल्दै केही समूह मुलुकमा समृद्धिको बाधक बनेको दाबी गरे।
नेकपा बेँसीशहर नगर कमिटीद्वारा बेँसीशहरमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अधिकारीले विश्वासको मत ल्याएर…