सर्लाहीमा हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोद कुमार शाह तेली विजयी हुनुभएको हो । शाहले ५ हजार ९९ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभएको छ । उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३ […]

सम्बन्धित सामग्री

सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका […]

सुर्खेतकाे पञ्चपुरी नगरपालिका मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको हो । भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा रेग्मीले  ६ हजार ९४ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैशीले पाँच हजार १६८ मत ल्याउनु भएको ...

सल्यानको शारदा नपा ६ मा कांग्रेस विजयी

शीतलपाटी  :  सल्यानको शारदा नगरपालिका-६ मा नेपाली कांग्रेसका भिकराज बुढाथोकी निर्वाचित भएका छन्। उनी ५६३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का डम्बर तिरुवाले ४९१ मत ल्याएका छन्।तिरुवाको भन्दा ७२ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएका हुन्। नेकपा एमालेका श्यामबहादुर भण्डारीले २६२ मत ल्याएका छन्।शारदा नपा-६ को अन्तिम मतपरिणाममेयरकांग्रेस २६९८एमाले १९४८माओवादी १५२९उपमेयरएकीकृत समाजवादी २०७३कांग्रेस २११४एमाले १६९९

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।

सुनसरीको इनरूवा र रामधुनीमा कांग्रेस विजयी

सुनसरीको सदरमुकाम इनरूवा नगरपालिका र रामधुनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। हालै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सुनसरी सदरमुकाम इनरूवा नगरपालिकाको मेयर उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका हुन्। नेपाली कांग्रेसका मेयर उम्मेद्वार राजन मेहताले १०९८७ मत ल्याउँदै विजयी भएका हुन्। उनले एमालेका पोष्टकुमार नेपाललाई ९८१३  लाई हराएका हुन्। यस्तै उपमेयरमा पनि…