सुनसरीको सदरमुकाम इनरूवा नगरपालिका र रामधुनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। हालै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सुनसरी सदरमुकाम इनरूवा नगरपालिकाको मेयर उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका हुन्। नेपाली कांग्रेसका मेयर उम्मेद्वार राजन मेहताले १०९८७ मत ल्याउँदै विजयी भएका हुन्। उनले एमालेका पोष्टकुमार नेपाललाई ९८१३ लाई हराएका हुन्। यस्तै उपमेयरमा पनि…