सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका […]