खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते

खोटाङ– बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए ।  बाँदरको टोकाइबाट […]

सम्बन्धित सामग्री

सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते

सल्यान : सिद्धकुमाख गाउँपालिका बँदेलको आक्रमणबाट ११ वर्षीय बालक घाइते भएका छन्। सिद्धकुमाख–५ दहका ११ वर्षीय मोहन विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बारीमा बाख्रा चराइरहेका उनलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनको ढाड, र दाहिने हातमा चोट लागेको छ। उनको उपचार सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय बँदेल बस्तीमा पसेर अन्नबालीमा क्षति पुर्‍य

विष्फोटक पदार्थ पड्किँदा पोखरामा २ बालक घाइते

१० फागुन, पोखरा । पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो । घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता […]

ट्रयाक्टर पल्टिदा १ युवकको मृत्यु, बालक घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय […]

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् । घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।

बैतडीमा चितुवाकाे आक्रमणबाट एक बालक घाइते

धनगढी- बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। शिवनाथ गाउँपालिका-६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए। उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको छ। […]

बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते

काठमाडौंको बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते भएका छन् । बौद्धस्थित तिनचुली घर भएका १३ वर्षीय सोनाम छिरिङ शेर्पा तीनतले घरको बरन्डाबाट लडेर घाइते भएका हुन् ।खेल्ने क्रममा लडेका सोनामको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते

जनकपुरधामको एक घरमा ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते भएका छन् । बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक ग्यास पड्केर आगलागी हुँदा एक बालक घाइते भएका हुन् ।घाइते बालकको प्रादेशिक अस्पताल जनकपुरधाममा  उपचार भइरहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । ग्यास पड्केर एउटा सरकारी नम्बर प्लेटको मोटरसाइकल समेत जलेको छ भने घरमा भएका सरसामान जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ । आगलागीबाट कति

जनकपुरमा चट्याङ लागेर २ बालक घाइते

जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन्  । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित  पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ । जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।  पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।घाइतेमध्ये रहान साफीको अवस्

सल्यानमा चट्याङ लागेर दुई बालक घाइते

सल्यान : सल्यानमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन्। जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर कोटमा बिहीबार राती  जङ्ग बहादुर थापामा घरमा परेको चट्याङले दुई बालक घाइते भएका हुन्। घाइते हुनेमा थापामा दुई वर्षीय छोरा सन्दिप थापा र फुपुको घरमा आएका १४ वर्षीय सन्तोष डाँगी रहेको स्थानीय दीपक भण्डारीले जानकारी दिए।घाइते दुवै बालकको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै कपुरकोट गाउँपालिकाको डांग्रीमा परेको चट्याङले एक गोरु मरेको प्रहरी कार्यालय सल्यानले जना

आन्दोलनकारीबाट बच्न भागेको मोटरसाइलको ठक्करबाट बालक घाइते

आन्दोलनकारीबाट बच्नका लागि भागेको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्