काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध

काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार आदेश जारी गर्दै शितल निवास (राष्ट्रपति कार्यालय), प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डला आसपासको क्षेत्रमा पुस ४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।

सम्बन्धित सामग्री

निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर

धनगढी । स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेकाे छ । हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।  बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा […] The post निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुटवलमा प्रदर्शन

४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । विश्वका विभिन्न देशमा भएको युद्ध रोक्न आग्रह गर्दै बुटवलको चौराहामा मंगलबार प्रदर्शन गरिएको हो ।प्रदर्शनका क्रममा सहभागीले रुसलाई युक्रेनमाथिको युद्ध तत्काल रोक्न आग्रह गरेका छन् । समाजले युद्ध निषेध, शान्ति विशेष, युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लगायतका विभिन्न प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।

काठमाडौंमा अनुमतिविना होर्डिङ र डिजिटल बोर्ड राख्न निषेध

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ। अनेरास्ववियुले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ। काठमाडौंमा अबदेखि महानगरको अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध गरिएको छ। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ। चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ।

पैगम्बर विवाद : भारतका विभिन्न ठाउँमा प्रदर्शन

नयाँदिल्ली :  शुक्रबारको नमाजपछि भारतका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका मुसलमानले नारा लगाउनुका साथै ढुंगामुढा गरेका छन्। प्रदर्शन उग्र भएपछि प्रहरीले कैयौँ ठाउँमा राउण्ड हवाई फायर गरेको छ।प्रदर्शनकारीमाथि लाठीचार्ज समेत भएको थियो। ढुंगामुढा र लाठीचार्जमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रशासनले कैयौँ ठाउँमा ५ वा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ।स्थिति नियन्त्रणमा लिन  र्‍यापिड  एक्सन फोर्स र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मुस्लिम धर्मावलम्बीले नुपुर शर्मा

सभामुखविरुद्ध सडकमा युवा संघको सांकेतिक प्रदर्शन

काठमाडौँ– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभाको एमालेले गरेको बिरोध जस्तै उनीहरुले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, […]

सभामुखविरुद्ध युवा संघको प्रदर्शन

३ फागुन, काठमाडौं। नेकपा एमालेको युवा संगठन युवा संघले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरकेा हुन् । उनीहरुले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा […]

आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)

आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् ।  २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो ।  अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समा